images

आइतवार, बैशाख २३ गते २०८१

बालुवाटार जग्गा प्रकरण : थप दुईजना पक्राउ

बालुवाटार जग्गा प्रकरण : थप दुईजना पक्राउ

images
images
images
मंगलवार, आषाढ २६ २०८०
मंगलवार, आषाढ २६ २०८०
  • बालुवाटार जग्गा प्रकरण : थप दुईजना पक्राउ

    काठमाडौं, २६ असार । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । 

    images
    images
    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) पूर्व नायवसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो । 

    काठमाडौंबाट पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् ।
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij