
शुक्रवार , आषाढ १, २०८०
भैरहवा । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि झण्डै साढे ४० अर्ब रुपैया बराबरको बजेट ल्याएको छ।
सरकारको तर्फवाट आर्थिक मामिला धनबहादुर मास्कीले कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । त्यसमध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने छ ।
सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेर आएको छ । बजेटमध्ये पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पूर्णपाठः
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij