images

आइतवार, बैशाख २३ गते २०८१

यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित

यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित

images
images
images
शुक्रवार, आषाढ १ २०८०
शुक्रवार, आषाढ १ २०८०
  • यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित

    काठमाडौँ, १ असार । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन दुर्व्यवहारको आरोपमा निलम्बिनमा परेका छन् । 

    images
    images
    images

    प्रहरी प्रधान कार्यालयको सिफारिसमा शुक्रबार गृहमन्त्रालयले उनलाई निलम्बन गरेको हो । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोपमा उनलाई निलम्बिन गरिएको हो । 

    नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा उनले १९ जेठमा महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । सोही महिला प्रहरीको उजुरीका आधारमा छानबिन गर्दा एसएसपी पालको गल्ती देखिएसँगै गृह मन्त्रालयले निलम्बन गरेको हो । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij