२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

जग्गाको कित्ताकाट फुकुवा गरिने

सोमवार , जेठ १५, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ ।

    सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए ।

    उनका अनुसार जग्गाको कित्ताकाट फुकुवा भएपछि घरजग्गाको कारोबार विस्तार हुने अपेक्षा गरिएको छ ।