२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन

सोमवार , जेठ १५, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १५ जेठ । सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरेको छ ।

    सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरेको जानकारी दिए ।

    साथै उनले प्रारगिंक मल उत्पादनमा प्रोत्साहन गरिने जानकारी दिए ।