२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

आर्थिक वृद्धि २.१६ मात्रै हुने आकलन

सोमवार , जेठ १५, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं । सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने आकलन गरेको छ।

    सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ बताएका हुन् ।

    विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रुपमा आर्थिक वृद्धि हुने आंकलन गरिएको उनले बताए।