२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

३० युनिटभन्दा कम विद्युत खपत गरे निःशुल्क बिजुली दिइने

शुक्रवार , जेठ ५, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, ५ वैशाख । सरकारले वर्षा याममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटम्म विद्युत उपभोग गर्ने उपभोक्तलाई नि:शुल्क विद्युत वितरण गर्ने घोषणा गरेको छ । 

    संसदमा संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त बताएका हुन् ।

    नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले अबको दुई वर्षभित्र सबैको घरमा विद्युतको पहुँच पुर्‍याउने घोषणा गरेका छन् ।