
मंगलवार , जेठ २, २०८०
काठमाडौं, २ जेठ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो ।
जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij