
बिहिवार , चैत्र ३०, २०७९
भैरहवा, ३० चैत ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुर (भैरहवा) स्थित बोधी होम्समा रु. ५ लाखमै घर बुकिङ गर्न सकिने भएको छ ।
नयाँ वर्षको अवसरमा वैशाख १ देखि ३ गतेसम्म घर बुकिङ गर्न सकिने बोधी होम्सका प्रमुख कार्यकारी अधिकृत सुवास भण्डारीले बताए । ‘नयाँ वर्षको अवसर पारेर यो सुविधा प्रदान गरेका छौं, भण्डारीले भने, ‘समयमै आफ्नो सपनाको घर बुकिङ गर्न हार्दिक अनुरोध गर्दछुु ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij