२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

उपराष्ट्रपति पुनले छाडे सरकारी निवास

बिहिवार , चैत्र २, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार सरकारी निवास छाडेका छन् ।

    शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । यसको अघिल्लो दिन बिहीबार नै उपराष्ट्रपति पुनले सरकारी निवास छाडेका हुन् ।

    उनको निजी सचिवालयका अनुसार पुन काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।