२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

बिहिवार , चैत्र २, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २ चैत ।  आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।

    आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।