आइतवार, चैत्र १२ गते २०७९

एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ

एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ

images
images

खबर पात्रो

२, चैत्र २०७९
  • 155
    SHARES
  • एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ

    काठमाडाैं, २ चैत । नेपाली बजारमा सुनको भाउ बिहीबार पनि बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदीको भाउ १३ सय रुपैयाँ कायम रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २, २०७९ बिहिवार - ११:२४:२५ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend