images
images

बुधवार, जेठ २ गते २०८१

उपराष्ट्रपतिमा रामसहाय यादवलाई मत दिने कांग्रेसको निर्णय

उपराष्ट्रपतिमा रामसहाय यादवलाई मत दिने कांग्रेसको निर्णय

images
images
images
बुधवार, चैत्र १ २०७९
बुधवार, चैत्र १ २०७९
  • उपराष्ट्रपतिमा रामसहाय यादवलाई मत दिने कांग्रेसको निर्णय

    काठमाडौं, १ चैत । 
    नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपाका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका यादवको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसका लागि बैठकले आफ्ना सांसदलाई निर्देशन दिने निर्णय गरेको महतले बताए । 

    images
    images
    images

    बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उपराष्ट्रपति पदको निर्वाचन ३ चैतमा हुनेछ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij