२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

तरुण दललाई पूर्णता दिन छलफल

बुधवार , चैत्र १, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १ चैत । 
    नेपाली कांग्रेसनिकट नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो । 

    धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच छलफल भएको हो ।  छलफलमा केही दिनभित्रै आवश्यक गृहकार्य गरेर तरुण दल केन्द्रिय समिति विस्तार गर्ने विषयमा कुराकानी भएको छ ।