२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बुधवार , चैत्र १, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १ चैत । 
    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा आसन्न उपराष्ट्रपति निर्वाचन,  चितवन र तनहुँमा हुने उपनिर्वाचन, समसमायिक राजनीतिक विषयमा छलफल हुनेछ ।