
शनिवार , फाल्गुण २७, २०७९
काठमाडौं, २७ फागुन ।
नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालयको बैठक बोलाईएको छ ।
निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजेदेखि सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij