२०८२, फाल्गुण २९ गते

Mar 13 2026 | २०८२, फाल्गुण २९ गते

काठमाडौंका मेयर र चिनिया राजदुतबिच भेटवार्ता

बिहिवार , फाल्गुण २५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २५ फागुन । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ ।

    काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।