२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

राष्ट्रपति निर्वाचनको मतदान सम्पन्न

बिहिवार , फाल्गुण २५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २५ फागुन । राष्ट्रपति पदका लागि भएको निर्वाचनका मतदान प्रक्रिया सकिएको छ । बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया अपरान्ह ३ बजेसम्मका लागि समय तोकिएको थियो । 

    कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ।  राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नौद लीय गठबन्धनबाट रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् । 

    केही समयपछि मतगणना सुरु गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।