
बुधवार , फाल्गुण २४, २०७९
काठमाडौं, २४ फागुन ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबारलाई बोलाएको छ ।
पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवारलगायत समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij