२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लियाे

बिहिवार , फाल्गुण १८, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • सुर्खेत, १८ फागुन ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

    प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् ।