images

सोमवार, बैशाख १७ गते २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले तोक्यो ७ वटै प्रदेशका सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीले तोक्यो ७ वटै प्रदेशका सभापति

images
images
images
मंगलवार, फाल्गुण १६ २०७९
मंगलवार, फाल्गुण १६ २०७९
  • राष्ट्रिय स्वतन्त्र पार्टीले तोक्यो ७ वटै प्रदेशका सभापति

    काठमाडौं, १६ फागुन । 
    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरी जिम्मेवारी तोकेको छ । जसअनुसार प्रदेश १ समितिमा राजेश तिम्सिना, मधेश प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछाने रहने गरी जिम्मेवारी तोकेको हो । 

    images

    त्यसै गरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशमा सभापतिमा प्रकाश विष्ट चयन गरी जिम्मेवारी तोकेको हो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij