२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

मंगलवार , फाल्गुण १६, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १६ फागुन । 
    राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका छन् । 

    आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा  बहराइन प्रस्थान गर्ने कार्यक्रम छ । आईपीयु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदैछ ।