
मंगलवार , फाल्गुण १६, २०७९
ललितपुर, १६ फागुन । ललितपुरमा रहेको च्यासल रंगशालाको उद्घाटन गरिएको छ । प्रधानमन्त्रीी पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अपरान्ह च्यासल रंगशालाको उद्घाटन गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij