२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

प्रि-ओपन सेसन नेप्सेमा १.२८ अंकले वृद्धि

मंगलवार , फाल्गुण १६, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १६ फागुन । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसुचकमा १.२८ अंकले वृद्धि भइ २०२४ विन्दुमा आएको छ ।

    यससँगै १६ कम्पनीको ३३० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ५२६ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । 

    यता, १३ उपसुचकहरु मध्ये ६ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।