२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर)

सोमवार , फाल्गुण १५, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडाै‌, १५ फागुन । फागु अर्थात् होली पर्व सुरु भएको छ । वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।

    आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।

    newskarkahna-news466970. (1).jpg
    newskarkahna-news466972..jpg
    newskarkahna-news466978..jpg
    newskarkahna-news4669713..jpg