२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

एक महिना पछि लुम्बिनीको प्रदेशसभा बैठक आब्हान

आइतवार , फाल्गुण १४, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • दाङ, १४ फागुन । लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सुचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ ।

    लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयको भनाई छ । यसअघि माघ २० बैठक गते बसेको थियो । आगमी बैठक झन्डै एक महिना पछि बस्न थालेको हो ।