२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका दिदैन : अध्यक्ष ओली

बिहिवार , फाल्गुण ११, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडाै‌ं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने दावी गरेका छन् ।

    बिहीबार बालकोटमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रचण्डले एमालेसंग पुस १० गते नै सम्झौता गरिरहेको भन्दै अरुलाई माओवादीले समर्थन नगर्ने दावी गरेका हुन् । ओलीले एमालेसंग सहमति भइसकेको अवस्थामा माओवादीले अरुसंग सम्झौता गर्न नमिल्ने जिकिर गरे ।

    पुरानो गठबन्धन व्युताउने चर्चा भइरहेका बेला ओली भने सत्ता गठबन्धन नभत्किनेमा विश्वस्त देखिएका छन् ।