२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

दक्षिणासहित साधुसन्तको बिदाइ (फोटो फिचर)

सोमवार , फाल्गुण ८, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, ८ फागुन । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ । 

    सोमबार कोषले भारतसहित विभिन्न देशबाट आएका चार हजारभन्दा बढी साधुसन्तको बिदाइ गरेको हो ।

    वरीयताका आधारमा दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिएको छ । साधुसन्तको वरीयताको आधारमा ५०० देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको कोषले जनाएको छ ।

    newskarkahna-news463012..jpg
    newskarkahna-news463016..jpg

     

    newskarkahna-news463019..jpg
    newskarkahna-news463011..jpg
    newskarkahna-news463014..jpg
    newskarkahna-news463010..jpg