
आइतवार , फाल्गुण ७, २०७९
भैरहवा, ७ फागुन । ७३औँ प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । दिवसको अवसर पारेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी टेकप्रसाद राई, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक रेवती ढकाल, प्रहरी अधिकृत र कर्मचारीलगायतले भैरहवा स्थित कार्यालय परिसरमा बृक्षारोपण गरेका हुन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij