२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

टुँडिखेलमा प्रजातन्त्र दिवसको उत्सव (फोटो फिचर)

आइतवार , फाल्गुण ७, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ७ फागुन । ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । 

    उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री, सांसद, सभामुख, पूर्वप्रधानमन्त्रीलगायतको उपस्थिति थियो । 

    सो समारोहमा विभिन्न झाँकी, कलाहरु प्रस्तुत गरिएको थियो ।

    newskarkahna-news462436..jpg
    newskarkahna-news462437..jpg
    newskarkahna-news462438..jpg
    newskarkahna-news462439..jpg
    newskarkahna-news462433..jpg