images

सोमवार, बैशाख १७ गते २०८१

लिग–२ अन्तर्गत सिरिजको जारी खेलमा सन्दिपको लिए दुई बिकेट

लिग–२ अन्तर्गत सिरिजको जारी खेलमा सन्दिपको लिए दुई बिकेट

images
images
images
शनिवार, फाल्गुण ६ २०७९
शनिवार, फाल्गुण ६ २०७९
  • लिग–२ अन्तर्गत सिरिजको जारी खेलमा सन्दिपको लिए दुई बिकेट

    काठमाडौं, ६ फागुन ।

    images

    त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् ।

    पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ  ओभरको पाँचौँ बलमा दोस्रो बिकेट लिएर सफलता दिलाएका हुन्। १८ ओभको खेल सकिँदा नामिालिबयाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ। नेपालले टस जितेपछि नामिबिलयाले पहिले ब्याटिङ गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij