२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

ग्यास बिस्फोट घटना : चन्द्र भण्डारीकी आमा हरिकलाको निधन 

बिहिवार , फाल्गुण ४, २०७९

भैरहवा । ग्यास सिलिण्डर बिष्फोटमा घाईते ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएकी नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीकी आमाको उपचारका क्रममा निधन भएको छ । 

भण्डारीकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको अस्पताल श्रोतले जनाएको छ । 

बिहीबार राति बुद्धनगरस्थित निवासमा सिलिन्डर बिस्फोट हुँदा भण्डारी आमाछोरा गम्भीर घाइते भएका थिए । ‘आमाको बिहीबार बिहान निधन भयो, अस्पताल स्रोतले भन्यो ।

घाइते सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ ।