२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

आन्दोलन फिर्ता, सबारी साधन चल्ने

मंगलवार , फाल्गुण २, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २ फागुन ।यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । 

    आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।