२०८३, भाद्र २५ गते

Sep 10 2026 | २०८३, भाद्र २५ गते

लोसपा त्यागेर शरद यादव जनमत पार्टीमा प्रवेश

आइतवार , माघ २९, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २९ माघ ।

    लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । लोसपा त्यागेका यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका हुन् ।

    लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जनाएको छ ।