images
images

शनिवार, जेठ ५ गते २०८१

साफ महिला यु–२० को नेपाली टोली स्वदेश फर्कियो

साफ महिला यु–२० को नेपाली टोली स्वदेश फर्कियो

images
images
images
शनिवार, माघ २८ २०७९
शनिवार, माघ २८ २०७९
  • साफ महिला यु–२० को नेपाली टोली स्वदेश फर्कियो

    काठमाडौं, २८ माघ ।

    images
    images
    images

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ ।

    नेपाली टोली २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बिमान बंगलादेशको फ्लाइटमार्फत शुक्रबार स्वदेश फर्किएको हो । 

    नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगितामा सहभागी हुन नेपाली टोली १८ माघमा बंगलादेश प्रस्थान गरेको थियो ।

    नेपाल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा बिहिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij