२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

नवनिर्वाचित राष्ट्रियसभा सांसद कसौदीले लिए सपथ

शनिवार , माघ २८, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडाै‌, २८ माघ ।

    नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दशौंदीले राष्ट्रियसभाका सम्माननीय गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    संघीय संसद सचिवालयका अनुसार शुक्रबार दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद कसौदीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

    दशौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका थिए । लुम्बिनी प्रदेशवाट प्रतिनिधित्व गर्ने सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा कसौदी आएका हुन् ।