२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

ओढारमा ५ नाल भरुवा बन्दुक फेला

शुक्रवार , माघ २७, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • सुर्खेत, २७ माघ । लेकबेशी नगरपालिका ५ स्थित राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओढारमा पाँच नाल भरुवा बन्दुक बरामत भएको प्रहरीले जनाएको छ ।

    प्रहरीको नियमित गस्ती गर्ने क्रम्मा माथिल्लो खल्टाकुरा  राष्ट्रिय चौफारी डाँडा ज‌ंगलमा ढुङ्गाको ओढारमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । सबै बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।