२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

आइतवार , माघ २२, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । रास्वपाले सरकारलाई दिएकाे समर्थन कायम राख्दै सरकारबाट भने बाहिरिने निर्णय गरेकाे हाे ।