२०८३, भाद्र २५ गते

Sep 10 2026 | २०८३, भाद्र २५ गते

आज लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक

शुक्रवार , माघ २०, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, २० माघ । लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजवाट सुरु हुने भएको छ । 

    लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक अपरान्ह १ बजेवाट सुरु हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन । 

    newskarkahna-news452350..jpg