२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

माओवादी केन्द्रको स्थगित बैठक पुन: आज

बिहिवार , माघ १९, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १९ माघ ।

    नेकपा (माओवादी केन्द्र) ले बुधवार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरे पछि पुन: आज बोलाईएको छ । 

    स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाड गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो ।  

    स्थगित बैठडक आजवाट सुरु हुनेछ ।  जस अनुसार केन्द्रिय बिभागहरुको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने विश्वास लिईएको छ ।