२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष चयन गर्दै

बिहिवार , माघ १९, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, १९ माघ ।

    कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।

    राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहिवार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । 

    संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।