आइतवार, चैत्र १२ गते २०७९

मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

images
images

खबर पात्रो

१७, माघ २०७९
  • 415
    SHARES
  • मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं, १७ माघ । मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत लाभांश घोषण गरेको हो ।

    गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र मनकामनाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण गरीने छ। 

    images

    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - १३:३३:०८ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend