२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

बिहिवार , माघ १२, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १२ माघ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको हो । 

     कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएकाे जानकारीअनुसार  विशेष कारणवस बैठक स्थगित गर्नुपरेकाे हाे । अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए ।