images
images

बिहिवार, जेठ ३ गते २०८१

विभिन्न व्यक्ति ‘हिरोज अफ पब्लिक अवार्ड’ बाट सम्मानित हुँदै

विभिन्न व्यक्ति ‘हिरोज अफ पब्लिक अवार्ड’ बाट सम्मानित हुँदै

images
images
images
शनिवार, पौष ११ २०७७
शनिवार, पौष ११ २०७७
  • विभिन्न व्यक्ति ‘हिरोज अफ पब्लिक अवार्ड’ बाट सम्मानित हुँदै

    भैरहवा, ११ पुस ।
    रुपन्देही जिल्लालाई चिनाउन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा जिल्लाको नाम उचो राख्न विभिन्न क्षेत्रमार्फत योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई रुपन्देही युवा समूहले हिरोज अफ पब्लिक अवार्ड–२०७७ बाट भैरहवामा सम्मान गर्ने भएको छ । १३ विधामा विभिन्न व्यक्तिलाई समूहले अवार्ड प्रदान गर्ने भएको हो ।

    images
    images
    images

    शिक्षा, राजनीति, उद्योग–व्यवसाय, बैंकिङ, सञ्चार, सामाजिक, धार्मिक, निजामति सेवा, स्वास्थ्य, साहित्य–संगित, चलचित्र, सुरक्षा र खेलकुद क्षेत्रमार्फत रुपन्देही जिल्लाको नाम उचो राख्न योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई हिरोज अफ पब्लिक अवार्ड–२०७७ सम्मान गर्ने कार्यक्रम रहेको समूहका अध्यक्ष विशाल गुप्ताले बताए ।

    आगामी फागुन महिनामा हिरोज अफ पब्लिक अवार्ड (एन अवार्ड सेरेमोनी फर सर्भिस एण्ड हयुम्यानिटी)बाट सम्मान गरिने कार्यक्रम रहेको समूहका कोषाध्यक्ष अभिषेक जैसवालले बताए । गत वर्ष पनि समूहले हिरोज अफ पब्लिक अवार्ड–२०७६ कार्यक्रम गरी यस क्षेत्रका ३३ जनालाई सम्मान गरेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij