२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

मोटरसाईकल चालकलाई सडकमै प्रशिक्षण (भिडिओ)

शुक्रवार , पौष २२, २०७९

  • 8.6K
    Shares
  • 8.6K
    Shares
  • भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले मोटरसाईकल चालकलाई सडकमै प्रशिक्षण दिएको छ ।

    तराईका जिल्लामा पुष, माघको महिनामा अत्याधिक कुहिरो, शितलहर र चिसो हुने र त्यसका कारण सवारी दुर्घटना हुने हुँदा चालकलाई सचेत गर्दै प्रशिक्षण दिएको हो ।

    भैरहवा अञ्चलपुरमा स्थित सडकमा मोटरसाईकल चालकलाई जम्मा गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी सहायक निरिक्षक मधुसुधन बन्जाडे लगाएतको टिमले सडकलेन, ओभरटेक र ट्राफिक नियमबारे प्रशिक्षण दिईएको थियो ।

    प्रहरीले यसलाई अभियानको रुपमा अगाडि बढाईएको जनाएको छ ।