२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो

आइतवार , पौष १७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १७ पुस । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ । यससँगै सूचक २०३७.२० विन्दुमा आएको छ ।

    २४ कम्पनीको कुल २ हजार २३८ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ७५ हजार ६२२ रुपैयाँको सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल २१ कम्पनीमा उकलो लागेको छ भने जम्मा २ को मूल्य घटेको र एक कम्पनी स्थिर छ । 

    यता, १३ उपसूचकहरूमध्ये ८ कम्पनीमा वृद्धि भएको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।