२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक फागुनमा

बिहिवार , पौष १४, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १४ पुस । राप्रपाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आउँदो फागुनमा बस्ने भएको छ ।  

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले आउँदो फागुनको पहिलो साताको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार बैठक २७ पुसमा पृथ्वीजयन्तीको अवसरमा काठमाडौं र्‍याली निकाल्ने पनि निर्णय गरेको छ ।