images

मंगलवार, बैशाख ११ गते २०८१

लैङ्गिक हिंसा उन्मूलन 

लैङ्गिक हिंसा उन्मूलन 

images
images
images
मंगलवार, पौष १२ २०७९
मंगलवार, पौष १२ २०७९
  • लैङ्गिक हिंसा उन्मूलन 

    हामी सबैको काँधमा, जिम्मेवारी नभए के हुन्थ्यो ।
    कल्पना गरौ यो दुनियाँमा, नारी न भैदिएको भए के हुन्थ्यो ।।

    images

    तालमेल मिलाएर जाँदा, हाम्रो जिवन भव्य भयो ।
    नारी पुरुषले गर्दा, श्रष्टी रचना शुरु भयो ।।

    श्रष्टि रचियता ब्रम्हाको, यो लचारी नभए के हुन्थ्यो ।
    कल्पना गरौं यो दुनियाँमा नारी नभए के हुन्थ्यो ।।

    श्रष्टिलाई कसरी बढाऔं, मनमनै विवेचना गरे ।
    मनु सतरुपाका ब्रम्हाले सोचेर नै रचना गरे ।।

    जब समान छौं हामी, समानताका भारी नभए के हुन्थ्यो ।
    नारी पुरुष रथका दुई पाङ्ग्रा, यसलाई हामी मनन् गरौं ।।

    अर्धाङ्गीनी हुन नारी, अधिकार यिनका हनन् नगरौं ।
    हामी सबै अब ख्याल गरौं, नारी पुरुषको फूलबारी नभए के हुन्थ्यो ।।

    कल्पना गरौं यो दुनियामा नारी नभए के हुन्थ्यो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij