२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण

सोमवार , पौष ११, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, ११ पुस । प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । 

    राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो ।