२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

नेतृत्वलाई कांग्रेस नेता चन्द्र भण्डारीको व्यङ्य– आफूलाई भन्दा अरुलाई नदेखेपछि !!!

आइतवार , पौष १०, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १० पुस ।

    नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने भएपछि आफ्नै नेतृत्वलाई व्यङ्य गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत व्यङ्ग गरेका छन्, ‘बुझेकै हो !!! बुझ्नेले स्वाहाको बाटो रोजेपछि, आफूलाई भन्दा अरुलाई नदेखेपछि !!!’ न्युज कारखाना